September 28, 2021
असोज १२, २०७८ काठमाडौं ।
नेकपा एमालेले विधान महाधिवेशनमा पेस हुने राजनीतिक दस्तावेजमा भएका मतभेद तत्काल थाती राख्ने भएको छ । एमालेमा राजनीतिक–वैचारिक र सांगठनिक विषयमा संस्थापन पक्ष र दसबुँदे सहमतिका पक्षधर नेताबीच मतभेद छ ।
एमालेले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीमा पेस भएका तीनवटा दस्तावेजमाथि आएका ‘फरक मत’ लाई थाती राखेर उपयुक्त समयमा छलफल गर्ने निर्णय गरेको छ ।
Go to News Source