May 15, 2021
१ जेठ, रामेछाप । लकडाउनको अवधिमा पनि सदरमुकाम मन्थलीका केही नागरिकहरुले सरकारको निर्देशन अटेर गर्न थालेपछि प्रहरीले घरबाट अत्यावश्यक काम बाहेक बाहिर नहिडन विन्ती गरेको छ । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै जादा मन्थली बजार क्षेत्र उच्च जोखिममा परेको छ । तर केही बजार क्षेत्रका केही व्यापारी र नागरिकले भने प्रहरीलाई चुनौती दिदै […]
Go to News Source