June 15, 2021
१ असार, रामेछाप । लकडाउनको कारण आलोपालो रुपमा सञ्चालन हुँदै आएका रामेछापमा सञ्चालित बैंक तथा वित्तिय संस्था अब दैनिक रुपमा सञ्चालन हुने भएको छ । आज बसेको कोभिड–१९ जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले बैंक तथा वित्तिय संस्था दैनिक रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसअघि मन्थलीमा रहेका १४ वटा बैंकहरुलाई साताको तीन […]
Go to News Source