Posted Date :14,July 2022
Date 13 Aug,2022
Venue : Five Star Banquet hall, 13-05 43rd Avenue, Long Island City, Queens New York
Time : 2:00 pm
खुम्बु पासाङल्हामु शेर्पा समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा हुन गैरहेको शेर्पाहरुको महान चाड बिशेष गरी नेपालको हिमाली क्षेत्रमा दतु चन्द्र पात्रो अनुसार छैटौ महिनाको ग्रृश्म ऋतुमा मनाइने फाङङी चाड कार्यक्रम हुन गैरहेकोले तपाईंहरु सम्पूर्ण लाई हामी सँग सिमित मात्रामा मात्र टिकट भएकोले चाडै टिकट लिनु भै यस महान चाडमा सहभागि भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ | हाम्रो कार्यक्रममा बिभिन्न स्टेज प्रोग्रामको साथ सामुहिक श्याब्रु नाच लगायत न्यूयोर्कका चर्चित डिजे एल यस को भरपुर मनोरन्जनात्मक डिजे प्रस्तुति कार्यक्रम हरु रहेको छ |
टिकट्को लागि संपर्क आङ ङवाङ शेर्पा (646) 407-5153 लाक्पा जाङ्बु शेर्पा (646) 714-9769 आङ ग्याल्जेन शेर्पा 3477618069
फाङङी कार्यक्रम हुने ठाउँ : Five Star Banquet hall, 13-05 43rd Avenue, Long Island City, Queens New York
मिती : August 13th 2022 Suterday
समय : 2 pm —-2 am