Please, email at info@sherpasansar.com, if anyone is interested to publish their news, articles, issues, interviews & event
 
News From World
  • बेनीमा ठडियो भिडन्तको निशानी Posted on Dec 10 20:21   Himal Khabar

    बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ।

    Read More »
  • विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा Posted on Dec 10 18:53   Asthanews

    मंसिर २४, २०८० काठमाडौं । अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

    Read More »