Please, email at info@sherpasansar.com, if anyone is interested to publish their news, articles, issues, interviews & event
 
News
  • कोरोनाबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु Posted on Jun 03 19:04   Everest Times News

    जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १०१ […]

    Read More »
  • थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि Posted on Jun 03 18:51   Everest Times News

      काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाएकोे छ । तीमध्ये १७९ पुरुष र २२ जना महिला छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ । यसैगरी कोरोनाका कारण दोलाखाका ७६ वर्र्षीय पुरुषको उपचारका क्रममा […]

    Read More »
  • न्युयोर्कमा लगातार कफर्यु Posted on Jun 03 01:20   Everest Times News

    मिनापोलिसको जोर्ज फलोइड हत्याको घटनाापछि अमेरिकाको विभिन्न राज्यहरुमा चक्रीदै गएको विरोधले गम्भिर रुप लिन थालेको छ । विरोधको क्रममा विभिन्न राज्यहरुमा तोडफोड र लुटपाट मच्चिन थालेपछि सम्बन्धीत राज्यले सोमबार साझदेखि कफर्यु आदेश जारी गरेको छ । न्युयोर्कको बु्रकलिन र ब्रान्स लगायतका स्थानहरुमा भएको आन्दोलनकारीहरुले गरेको तोडफोड र लुटपात घटनाले गम्भिर रुप लिन थालेपछि न्युयोर्कमा कपर्यु […]

    Read More »
  • जनजाती महासंघ अमेरिकाबाट चौरजहारी हत्याकाण्डको ध्यानकर्षण  Posted on Jun 03 00:44   Everest Times News

    नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले विज्ञाप्ती मार्फत नेपालको रूकुम चौरजहारीमा नवराज विक सहित ६ जनाको सामुहिक हत्याकाण्डको ध्यानाकर्षणसंगै घोर भत्र्सना गरेको जनाएको छ । महासंघको अध्यक्ष लोक चेम्जोङद्धारा जारी प्रेश विज्ञाप्तीमा चौरजहारीमा घटना घटेको लामो समय वितिसक्दा पनि घटनाका दोषीहरूमाथी कानुनी सजाय र पिडितमाथी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गरेकोमा गम्भिर ध्यानाकर्षण गरेको जनाएको […]

    Read More »
  • India must take Tibet as a core issue to resolve border dispute, says CTA Prez Posted on Jun 02 22:05   Phayul

    By Choekyi Lhamo DHARAMSHALA, June 2: Dr. Lobsang Sangay, the President of exile Tibetan government, also known as the Central Tibetan Administration (CTA), said the resolution of Tibet issue can resolve the Indo-China border dispute, during an interview with India Today on Monday. Amidst frequent clashes between the two Asian giants, he remarked that India […] The post India must take Tibet as a core issue to resolve border dispute, says CTA Prez appeared first on Phayul.

    Read More »