July 09, 2020
२५ असार, काठमाडौं । नेपालबिरुद्ध लगातार भ्रामक समाचार समाग्री प्रसारण गर्दै आएका भारतीय न्युज च्यानललाई नेपालमा प्रसारणमा रोक लगाइर्एको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर नेपालको स्वभिमानमा आँच आउने गरी निरन्तर भ्रामक र गलत सामाग्री प्रसारण भएपछि भारतीय न्युज च्यानल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नेपालमा विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले […]
Go to News Source