September 28, 2021
१२ असोज, रामेछाप । नेपाली कांग्रेस रामेछापको आठ वटा स्थानीय तहबाट सभापति पदाधिकारी र कार्यसमिति सदस्यसहित ३८९ जना निर्वाचित भएका छन् । रामेछापको दुई नगरपालिका र छ वटा गाउँपालिकाबाट पदाधिकारसहितको कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । रामेछापका सहायक जिल्ला निर्वाचन अधिकृत अर्जुन बहादुर श्रेष्ठले जिल्लाको आठ वटा स्थानीय तहबाट ३८९ जना निर्वाचित भएको रामेछाप न्युजलाई […]
Go to News Source