August 10, 2020
२६ साउन, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले थप सुरक्षा सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । रामेछाप जिल्लामा गत शनिवार थप पाँच जनामा कोेरोना संक्रमण पुष्टि भएसँग संक्रमितको संख्या जिल्लाभर ३१ जना पुगेको छ । जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले जिल्लामा हालसम्म ६ सय ५० जनाको […]
Go to News Source