August 10, 2020
२६ साउन, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरीमा गाउँपालिकाकै नमूना विद्यालय भवन निर्माण भएको छ । भुकम्पको कारण भत्किएको विद्यालयको पुननिर्माण भएपछि गाउँपालिकाभित्रकै नमूना विद्यालय भवन निर्माण भएको हो । आधुनिक र सुविधा सम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएसँगै निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिमीपोखरीमा पुनर्निर्माण भएको अग्लेश्वर माध्यमिक विद्यालयको भवन […]
Go to News Source