August 10, 2020
२६ साउन, रामेछाप । भदौ १ गतेबाट अन्तर जिल्ला यातायात सञ्चालन गर्ने दिने भनिए पनि कोरोना संक्रमण बढदै गएपछि सरकारले उक्त निर्णय तत्कालको लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन […]
Go to News Source