September 13, 2020
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल आजबाट सकिदैछ । देशभित्र १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको घिसिङको कार्यकाल आजबाट सकिन लागेको हो । जनस्तरबाट चौतर्फी रुपमा घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग भएपनि सरकारले म्याद थप्ने विषयमा कुनै प्रक्रिया अगाडि नबढाएपछि आजबाट घिसिङ प्राधिकरणबाट […]
Go to News Source