October 23, 2020
७ कात्तिक, रामेछाप । रामेछाप जिल्लामा स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढदै गएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ खनियापानीका चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभित्र हालसम्म सक्रमितको संख्या १ सय ६० जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले संक्रमित मध्ये ९९ जना संक्रमितले कोरोनालाई जितेर घर […]
Go to News Source