October 24, 2020
८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता रेशम चौलागाईको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले लामो समय शिक्षक आन्दोलनमा सक्रिय पार्टीका नेता चौंलागाईंको आज दिउँसो आफ्नै निवास भक्तपुरमा असामयिक निधन भएको खबर पाउँदा अत्यन्त दुःख लागेको बताउनुभएको छ । नेपाली कम्युनिस्ट आन्दोलन एवम् शिक्षक आन्दोलनमा अतुलनीय […]
Go to News Source