April 21, 2021
९ वैशाख, काठमाडौं । आन्तरिक विवादको कारण पार्टी विभाजनको डिलमा पुगेका बेला एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अकस्मात भेटवार्ता भएको छ ।होटल मेरियटमा करिब दुई घन्टा नेताद्धयबीच कुराकानी भएको थियो । दुई घण्टा वार्ता गरेपछि निस्किएका नेता नेपालले साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्ने प्रतिक्रिया दिए । सर्वोच्च […]
Go to News Source