June 15, 2021
असार १,२०७८ काठमाडौं ।
भारतमा कोरोना भ्याक्सिन लगाएपछि पहिलो मृत्युको पुष्टि भएको छ । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको हो । यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भएको छ । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको बताएको छ ।
भ्याक्सिन लगाएपछि कसैमा गम्भीर लक्षण देखिनु वा मृत्यु हुनुलाई वैज्ञानिक भाषामा एडभर्स इभेन्ट फलोइङ इम्यूनाइजेशन (एईएफआई) भनिन्छ । एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन
Go to News Source