June 15, 2021
१ असार, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउनको समय थप एक साता थपिएको छ । कोभिड–१९ जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र (डिसीमएसी)का अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूकोे अध्यक्षतामा बसेको बैठकले लकडाउनकाे अवधि असार ९ गतेसम्म थप्ने निर्णय गरेको हो । बैठकले पसल सञ्चालन गर्न थप सहज बनाउने निर्णय गरेको छ । […]
Go to News Source