Please, email at info@sherpasansar.com, if anyone is interested to publish their news, articles, issues, interviews & event
 
News
  • शेर्पा सञ्चार समुह नेपालले सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि कोरोना बीमा गर्ने Posted on Jun 02 20:24   Sherpa Media Nepal

    काठमाडौँ, कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै शेर्पा सञ्चार समूह नेपालले शेर्पा पत्रकारहरुको बीमा गर्ने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी शेर्पा सञ्चार समूह नेपालले विभिन्न सञ्चार माध्यममा सक्रिय शेर्पा पत्रकारहरुका लागि एक लाख बराबरको कोरोना बीमा गर्ने निर्णय गरेको अध्यक्ष निम्लेकी शेर्पाले जानकारी दिनुभयो । सोहि निर्णय अनुसार […]

    Read More »
  • नेपालमा काेराेना संक्रमित २०९९ Posted on Jun 02 16:56   Everest Times News

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए । मंगलबार संक्रमित […]

    Read More »
  • कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार भन्दा बढीको मृत्यु,  करिब ६४ लाख संक्रमित Posted on Jun 02 14:46   Everest Times News

    जेनेभा (एजेन्सी)। काेराेना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन्. । […]

    Read More »
  • विभिन्न देशमा नेपाल फर्कन चाहनेको विवरण संकलन जारी Posted on Jun 02 14:03   Everest Times News

    काठमाडौं । विभिन्न देशका नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीहरुलाई आफ्नो विवरण संकलन गरिरहेको छ । सरकारको जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासहरुले […]

    Read More »
  • अमेरिकामा हिंसा भड्किंदा ५ को मृत्यु, ४० सहरमा कर्फ्यु, हजारौ गिरफ्तार Posted on Jun 01 22:40   Everest Times News

    न्युयोर्क । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनिरोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारीगरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । […]

    Read More »