July 30, 2021
१५ साउन, रामेछाप । अविरल बर्षासँगै आएको बाढीले सुनापति गाउँपालिका–४ बेथान स्थित खानीखोलामा पसल बगाएको छ । बर्षासँगै बेथान खोलामा आएको बाढीले अस्थायी रुपमा खानीखोला किनारामा सञ्चालन हुँदै आएको पसल बगाएको हो । बाढीको कारण बाबुलाल तामाङले बाँस र जस्ताको टहरो बनाई सञ्चालन गर्दै आएको पसल बाढीले क्षति पुर्याएको छ । खोलाले पसलको सामान लत्ता […]
Go to News Source